१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

काठमाडौं । पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ । मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएको हो । पोखराको साहसिक पर्यटनलाई नयाँ उँचाइमा पुर्‍याउँदै अन्तर्राष्ट्रिय बेलुन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ । महोत्सवबारे जानकारी दिँदै बेलुन…