१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


नेपाल पत्रकार महासंघको यस्तो छ नयाँ टीम

काठमाडौं । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न भएको निर्वाचनमा महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणाम अनुसार शर्माले ४ हजार २८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी हुनुभएको छ ।…