१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान हो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्वपूर्ण क्षेत्र बनाएर जानुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय आफ्ना सन्तानलाई खेलकुदमा लगाउने अभिभावकहरु बढ्दै गएको बताउनुभयो । सभामुख घिमिरेले खेलाडी उत्पादनमा…