अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कको टुँडिखेलमा जारी पाँचौं चरणको एपिएल क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सौजन्य समाज किमडाँडा उपाधि जित्न सफल भएको छ । उसले रोयल सन्धिखर्कलाई १ सय २७ रनको लक्ष्य दिएकोमा रोयल सन्धिखर्क ५९ रनले पराजित भएको हो । अर्घाखाँची क्रिकेट संघको आयोजनामा माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा चार टिमको सहभागीता…