१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


यसरी सकियो ‘बी’ डिभिजन लिग फुटबल

काठमाडौं, असोज १९ । सहिद स्मारक रेडबुल ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता सम्पन्न भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको अन्तिम खेलमा सामाजिक युथ क्लबले मध्यपुर युथ एकेडेमीलाई ४–३ ले हराएसँगै ‘बी’ डिभिजन लिग सकिएको हो । यसअघि नै रेलिगेसनमा परिसकेको सामाजिक युथ क्लब र मध्यपुरबीचको खेल लिग समाप्तीको औपचारिकतामात्रै थियो । यो खेल…