१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


बार्सिलोना र आर्सनल विजयी, कुन–कुन टिम पराजित भए ?

काठमाडौं असोज १३ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा शीर्ष क्लबहरु बार्सिलोना र आर्सनल विजयी भएका छन् । म्यानचेस्टर सिटीलाई सेल्टीकले बराबरीमा रोक्दा बायर्न म्युनिखलाई एथ्लेटिको मड्रिडले पराजित गरेको छ । समूह ए को खेलमा इङ्लिस क्लब आर्सनलले स्वीसट्जरल्याण्डको एफसी बाजललाई २-१ ले हरायो । यही समुहको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट…