काठमाडौं, असोज ११ । इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलेले वाट्फोर्डलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा घरेलु टोली बर्नले २/० ले विजयी भयो । खेलमा बर्नलेलाई विजयी गराउन जेफ हेन्ड्रिक र माईकल किनले एक–एक गोल गरे । यो जितसँगै बर्नले लिग तालिकाको १३ औं स्थानमा उक्लिएको छ । बर्नलेले ६ खेलबाट ७ अंक…