१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


इपीएल क्रिकेटको पहिलो खेल स्थगित, विशाल वारियर्स र कान्तिपुर गोर्खाजले अंक बाँडे

काठमाडौं, असोज ८ । राजधानीमा शनिबारदेखि सुरु भएको घरेलु ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपीएल)को पहिलो खेल स्थगित भएको छ । प्रतियोगिताअन्तर्गत् शनिबार बसन्त रेग्मीको कप्तानीमा रहेको कान्तिपुर गोर्खाज र पारस खड्काले नेतृत्व गरेको विशाल वारियर्सबीच खेल हुने तय भएको थियो । तर, लगातारको वर्षाका कारण खेल स्थगित भएपछि दुबै टोलीले १–१ अंक बाँडेका…