काठमाडौं, असोज ६ । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको चौथो चरणमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी भिड्ने भएका छन् । तेस्रो चरणका खेलहरुमा बुधबार विजयी हुँदै जोजे मौरीन्होको म्यान्चेस्टर युनाईटेड र पेप ग्वार्डीयोलाको म्यान्चेस्टर सिटीले सनसनीपुर्ण भिडन्त तय गरेका हुन् । बुधबार निकालिएको खेल तालिका अनुसार लण्डन क्लव चेल्सीले आफ्नै शहरको प्रतिद्धन्दी वेष्ट ह्याम युनाईटेडसँग…