काठमाडौं, असोज २ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडलाई फेरि अर्को झट्का लागेको छ । निरन्तर तीन खेल गुमाउने क्रममा म्यानयुले नवप्रवेशी टिम वाट्फोर्टसँग उसकै मैदानमा ३–१ को हार बेहोरेको छ । खेलको ३४ औं मिनेटमा गोल खाँदै म्यानयु पछाडि परेको थियो । ६२ औं मिनेटमा मार्कस रसफोर्डले गोल फर्काउँदै बराबरी गरे । तर…