पाँचथर, असोज १ । पाँचथरको याङनामस्थित खलंगाटारमा निर्माणधीन एक मात्र खेल मैदान आर्थिक अभावका कारण पूरा हुन सकेको छैन । खलंगाटार उच्च माध्यमिक विद्यालय याङनामको स्वामित्वमा रहेको खेल मैदान याङनाम गाविसका सरोकारवाला, विभिन्न संघसंस्थाको परिकल्पनाबाट २०६४ साल फागुनबाट निर्माण थालिएको हो । तर, पर्याप्त रकम जुटाउन नसक्दा निर्माण कार्य थालिएको एक दशक पुग्दा पनि सम्पन्न…