१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


तेस्रो एनभीए राष्ट्रिय महिला भलिबलमा क्वार्टरफाइनल समीकरण पूरा हुँदै

काठमाडौं, भदौ २९ । न्यू डाइमन्ड एकेडमी र सशस्त्र प्रहरी राजधानीमा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । महिलातर्फको समूह ‘ए’बाट न्यू डाइमन्ड र समूह ‘बी’बाट सशस्त्र क्वार्टरफाइनलमा पुगेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बुधबार प्रगतिशील युथ क्लबलाई ३ –० को सोझो सेटमा…