१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


जुडो च्याम्पियनसिपको कातामा मोहनलाई स्वर्ण

काठमाडौं, भदौ २६ । सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसिपको कातामा मोहन बमले स्वर्ण जितेका छन् । अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहनले अस्ट्रेलियाकै एडमन्ड युनसँग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन् । मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोश्रो पटक हो । भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी…