काठमाडौं, भदौ २० । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएका छनौट चरणका खेलहरुमा इंग्लण्ड, जर्मनी र डेनमार्क विजयी भएका छन् । युरोपेली छनौटको समुह सी को खेलमा जर्मनीले नर्वेलाई ३-० ले हरायो । विश्व च्याम्पियन जर्मनीको लागि थोमस मुलरले दुई तथा जोसुवा किमिचले एक गोल गरे । यही समुहको…