१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


पोर्टो, सेल्टिक र मोनाको च्याम्पियन्स लिगको समूह चरणमा

काठमाडौं, भदौ ८ । युरोपियन च्याम्पियन्स लिग फुटबलका अन्तिम छनोट खेलहरु जारी छन् । गएराति भएको छनोट खेलमा ईटालीको एएस रोमालाई पराजित गर्दै पोर्चुगलको एफसी पोर्टो समुह चरणमा प्रवेश गरेको छ । यसैगरी ईजरायलको हपोईल बिर सेभालाई पाखा लगाउँदै स्कटल्याण्डको सेल्टिक पनि समुह चरणमा पुगेको छ । गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लव भिया…