१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


रियो ओलम्पिकको भव्य समापन, आगामी प्रतियोगिता जापानमा

काठमाडौं, भदौ ६ । गृष्मकालिन ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा आज सकिएको छ । ऐतिहासिक मराकाना रंगशालामा आयोजित भव्य समारोहका बिच रियो ओलम्पिकको औपचारिक समापन भएको हो । यसपटक ओलम्पिक खेलकुद समापनमा लेटिन अमेरिकी सभ्यता र संस्कृती झल्कने विभिन्न प्रस्तुती राखिएका थिए । ब्राजिलमा बढ्दो आर्थीक संकट, प्राणघातक जिका भाईरसको त्रास,…