१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ओलम्पिकमा महिला फुटबलको स्वर्ण पदक जर्मनीलाई

काठमाडौं, भदौ ४ । रियो ओलम्पिकअन्तर्गत महिला फुटबलको स्वर्ण पदक जर्मनीले जितेको छ । आज विहान भएको फाइनलमा स्वीडेनलाई २–१ ले हराएर जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक जितेको हो । जर्मनीका लागि डिजेडसेलिफर मारोजानले ४८ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाइन् । स्वीडेनकी लिन्डा सेमब्रन्टले ६२ औं मिनेटमा आत्मघाती गोल गर्दै…