१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अन्तरविद्यालय खुला लनटेनिस प्रतियोगिता सुरु

काठमाडौं, भदौ १ । लिटिल एन्जल्स स्कुलको आयोजनामा बुधबारदेखि एलए/जेटीआई अन्तरविद्यालय खुला लनटेनिस प्रतियोगिता सुरु भएको छ । ललितपुरको हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलको कोर्टमा बुधबार बिहान एक समारोहकाबीच नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेको प्रतियोगिता ८ दिनसम्म चल्नेछ । प्रतियोगिताको यो नवौं संस्करणमा विभिन्न ३४ विद्यालयका २ सय ४ खेलाडीले सहभागिता जनाएका छन् ।…