१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ओलम्पिकमा अमेरिका २६ स्वर्ण पदकसहित शिर्ष स्थानमा

काठमाडौं, साउन ३१ । रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ । आज आठौं दिनको खेल जारी रहँदा अमेरिका २६ स्वर्ण पदकसहित शिर्ष स्थानमा रहेको छ । १५ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा उक्लिएको छ । समान १५ स्वर्ण पदक जितेपनि चीन रजत पदकको आधारमा तेस्रो स्थानमा झरेको छ । ९ वटा स्वर्ण…