काठमाडौं, कात्तिक १० । नेपालमा आइस हक्की रिंक बनाउन अन्तर्राष्ट्रिय आइस हक्की महासंघ तयार देखिएको छ । महासंघका कोषाध्यक्ष तथा फ्रेञ्च आइस हक्की संघका अध्यक्ष लुक टार्डिफले नेपालमा आइस हक्की रिंक निर्माण गर्ने विषयलाई लिएर युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका…