चितवन, साउन २७ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब चितवनको नारायणगढमा जारी चौंथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नारायणगढस्थित क्याम्पाचौरमा विहीबार भएको क्वार्टरफाइनलमा विभागीय टोली पुलिसले चितवनको एभरेस्ट क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एभरेस्टविरुद्ध हावी भएको पुलिसका लागि सुमन लामाले २ र…