११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


रियो ओलम्पिकमा भिड्ने यी हुन् ७ नेपाली खेलाडी, राष्ट्रिय झन्डा फुपूले बोक्ने

काठमाडौं, साउन १५ । नेपाल ओलम्पिक कमिटीले रियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकहरुलाई बिदाइ गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजाना गरी कमिटीले ब्राजिल जाने खेलाडी, प्रशिक्षक र अफिसियलहरुको बिदाइ गरेको हो । आगामी सातादेखि ब्राजिलको रियो दि जेनेरियोमा समर ओलम्पिकको नयाँ संस्करण सुरु हुँदैछ । प्रतियोगितामा नेपालका *७ खेलाडीले विभिन्न विधामा…