११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपाल र भारतबीच आज मैत्रिपूर्ण भलिबल खेल हुने

काठमाडौं, साउन १२ । नेपाल र भारतको महिला टोलीबीच आज मैत्रिपूर्ण भलिबल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा भारतीय टोलीलाई रोक्ने लक्ष्य नेपालले लिएको छ । दक्षिण एसियाको शीर्ष टोली भारत विश्व भलिबलको वरियतामा ५७ औं स्थानमा छ । नेपाल भने हालसम्म वरियताविहीन रहेको छ । दक्षिण एशीयाली खेलकुद सागमा…