११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


क्रिस फ्रुमले जिते टुर डे फ्रान्स साईक्लिङको उपाधि

काठमाडौं, साउन १० । बेलायती साईकल राईडर क्रिस फ्रुमले तेस्रो पटक टुर डे फ्रान्स साईक्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार भएको २१ औं तथा अन्तिम चरणको रेसपछि फ्रुमले उपाधि सुरक्षित गरेका हुन् । यो सँगै फ्रुम टुर डे फ्रान्स साईक्लिङ प्रतियोगिताको उपाधि तीन पटक जित्ने पहिलो ब्रिटिश साईकल राईडर बनेका छन् । उपाधिका लागि…