१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


स्पेनिस साईकल राईडर कोन्टाडोर बाहिरीएपछि ओलम्पिकमै धक्का

काठमाडौं, असार २९ । स्पेनिस साईकल राईडर अल्बर्टो कोन्टाडोर फ्रान्समा जारी टुरे डे फ्रान्स साईक्लिङ प्रतियोगिताबाट बाहिरीएका छन् । टुर डे फ्रान्सअन्तर्गत गत आइतबार सम्पन्न नवौं चरणको खेलको क्रममा घाईते भएका कोन्टाडोरको चोट निको हुन कम्तिमा चार हप्ता लाग्ने भएपछि उनी आसन्न ओलम्पिक खेलकुद प्रतियोगिताबाट समेत बाहिरीएका छन् । उनको बहिर्गमनले स्पेनिस ओलम्पिक टिमलाई निकै…