काठमाडौं, असार २६ । मैत्रीपूर्ण खेल र अभ्यासका लागि इंग्ल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सहसचिव चुणामणि नेपालले इंग्ल्याण्ड जाने खेलाडी, प्रशिक्षक र कर्मचारीहरुको बिदाइ गरेका हुन् । विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्तर्गत आगामी साउन २९ र ३१ गते नेदरल्याण्ड्सविरुद्ध हुने खेलको तयारी स्वरुप…