काठमाडौं, असोज ८ । इङ्लिस प्रिमियर लिग फुटबलमा आज ८ खेल हुँदै छन् । नेपाली समयअनुसार बेलुकी सवा ५ बजे म्यानचेष्टर युनाइटेड र लेस्टर सिटी भिड्दै छन् । बेलुकी पौने ८ बजे हुने खेलमा एएफसी बर्नमाउथ र एभर्टन, लिभरपुल र हल सिटी तथा मिडल्सब्रो र टोटनहाम हट्स्पर भिड्दै छन् । सोही समयमा स्टोक सिटी र…