१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


नेपाल र बंगलादेशबीच दुईओटा मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौं, असार २१ । नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग दुईओटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी असार ३१ र साउन २ गते नेपालले बंगलादेशसँग दुईओटा फिफा ‘ए’स्तरीय मैत्रीपूर्ण फुटबल खेल्न लागेको मंगलबार जनाएको हो । दुबै खेल बंगलादेशमा हुनेछन् । नेपालले यो वर्ष तेस्रोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो…