१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


आयरल्याण्डलाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

पेरिस, असार १२ । आयोजक फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सले आयरल्याण्डलाई २–१ ले पराजित गरेको हो । खेलको सुरुवातमै आयरल्याण्डले अग्रता लिएको भए पनि उत्कृष्ट पुनरागमन गर्दै फ्रान्स विजयी भयो । खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत रोबर्ट ब्राडीले आयरल्याण्डका लागि गोल गर्दै अग्रता दिलाएका थिए । मध्यान्तरपछि फ्रान्सले खेलमा…