१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


आयोजकविरुद्ध शानदार जित निकाल्दै अर्जेन्टिना फाइनलमा

काठमाडौं, असार ८ । आयोजक अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।अमेरिकामा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना ४–० ले विजयी भयो ।खेलको मध्यान्तरसम्म २–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।अर्जेन्टिनाका लागि एजिक्वेल लाभेज्जी र लियोनल मेसीले पहिलो हाफमा एक–एक गोल गरेका थिए…