१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कोपा अमेरिका फुटबल : हाईटीको पोस्टमा इक्वेडरको चार गोल

काठमाडौं, जेठ ३१ । कोपा अमेरिका फुटबलअन्तर्गत आज बिहान भएको खेलमा ईक्वेडरले हाईटीलाई ४–० ले पराजित गरेको छ । खेलमा ईक्वेडरलाई विजयी गराउन ईनर भ्यालेन्सिया, जेमी अयोभी, क्रिश्चियन नोबोवा र एन्टोनियो भ्यालेन्सियाले एक–एक गोल गरे । जितसँगै ईक्वेडरले समूहका तीन खेलबाट ५ अंक जोड्दै क्वाटरफाईनल प्रवेशको सम्भावना बलियो पारेको छ । यो समूहको अन्तिम खेल…