१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भारतीय क्रिकेटर कोहलीमाथि वेस्ट इन्डिजका क्रिकेटर सिमोन्सको गम्भीर आरोप

काठमाडौं, जेठ २८ । क्रिकेटको मैदानमा विवादका विषय नौलो होइनन् । खेलका क्रममा विभिन्न किसिमका विवादास्पद गतिविधिहरु देखिने गर्दछ । खेलाडीबीच विवाद, आक्रोस र सामान्य झडप क्रिकेट मैदानमा नौलो कुरा होइन । विश्वकप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा भारतीय क्रिकेटर विराट कोहली र वेस्ट इन्डिजका क्रिकेटर लेन्डल सिमोन्सबीच पनि यस्तै विवाद भएको खुलासा भएको छ ।…