काठमाडौं, जेठ २३ । बक्सिङ खेलका सर्वकालिन महान खेलाडी मोहोमद अलीको आगामी शुक्रवार अन्तिम संस्कार गरिने भएको छ । अलीको पारिवारीक स्रोतले दिएको जानकारी अनुसार आगामी शुक्रवार अमेरिकाको केन्टकीस्थित अलीकै गृहनगर लुईसभिलमा अन्तिम श्रदाञ्जली दिएपछि अलीको अन्तिम संस्कार गरिनेछ । श्वासप्रश्वास सम्बन्धि समस्या बढेपछि अलीलाई गत शुक्रवार फिनिक्सको एक अस्पतालमा भर्ना गएिको थियो । ३२…