बेंग्लोर, जेठ १७ । इन्डियन प्रिमियर लिगको नवौं संस्करणको विजेता सनराइजर्स हैदरावाद बनेको छ । आइतबार राति भएको फाइनलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ रनले पराजित गर्दै हैदरावादले उपाधि हासिल गरेको हो । पहिले ब्याटिङ गर्दै हैदरावादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०८ रन बनाएको थियो । जितका लागि २०९ रनको विशाल लक्ष्य पाएको बेंग्लोरले…