९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मौरिन्हो बने म्यानचेस्टर युनाइटेडको प्रशिक्षक

काठमाडौं, जेठ १४ । इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले जोजे मौरिन्होलाई प्रशिक्षक नियुक्त गरेको छ ।म्यानचेस्टर युनाइटेडका सहअध्यक्षले शुक्रबार विज्ञप्ति जारी गर्दै मौरिन्होलाई प्रशिक्षक नियुक्त गरिएको जनाएका हुन् ।सम्झौतापत्रमा हस्ताक्षर भएपछि मौरिन्होलाई प्रशिक्षक बनाइएको औपचारिक घोषणा गरिएको हो ।पूर्वचेल्सी प्रशिक्षक मौरिन्होलाई जिम्मेवारी दिने विषयमा दुई साताअघि नै सैद्धान्तिक सहमति जुटे पनि सम्झौताको खाका तयार हुन…