९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हैदराबादमाथि दिल्लीको रोमाञ्चक जित, करुन नायरले गरे उत्कृष्ट ब्याटिङ

काठमाडौं, जेठ ८ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । योसँगै दिल्लीले अन्तिम चारमा पर्ने सम्भावना पनि जिवित राखेको छ । दिल्लीले खेलकोे अन्तिम बलमा लक्ष्य भेटेको हो । टस जितेर पहिले बलिङ गरेको दिल्लीले १ सय ५९ रनको लक्ष्य पाएको थियो । हैदरावादले निर्धारित २०…