९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


युवाकप भलिबलको उपाधि ओयामको पोल्टामा

पाँचथर, जेठ ४ । पाँचथरको फिदिममा सम्पन्न जिल्लाकै सर्वाधिक राशीको जिल्लास्तरीय युवाकप भलिबल प्रतियोगिताको उपाधि ओयाम गाविसले हात पारेको छ ।मंगलबार भएको फाइनल खेलमा पौवासारतालाई पराजित गर्दै आयोमले उपाधि उचालेको हो । विजेता ओयामले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।उपविजेतामै चित्त बुझाएको पौवासारतापले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्‍यो…