९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कोलकाता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर विजयी

काठमाडौं, जेठ २ ।  इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएल अन्तर्गत शनिबार राति भएका खेलहरुमा कोलकाता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएका छन् । कोलकाताले डकवर्थ लुइस नियमका आधारमा राइजिङ पुणे सुपरजाइन्ट्सलाई ८ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको पुणेले १७ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा एक सय तीन रन बनाँउदा वर्षाले…