९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लाङटाङदेखि गोसाइँकुन्डसम्म हाफ म्याराथन हुने

काठमाडौं, वैशाख ३० । आगामी जेठ १४ देखि १६ गतेसम्म लाङटाङदेखि गोसाइँकुन्डसम्म हाफ म्याराथन हुने भएको छ ।ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले आफ्नो ३८औं स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।तीनदिने प्रतियोगिता गोसाइँकुन्डबाट सुरु भइ लौरीबिना, चोलाङपाटी, चन्दनपारी, देउराली हुँदै रसुवा सदरमुकाम धुन्चे पुगेर सम्पन्न हुनेछ ।१८ वर्षभन्दा माथिका स्वदेशी तथा विदेशी…