कतार, वैशाख २८ । विश्वमा नै चर्चित रहेको रेस्लिङ खेललाई अन्तर्राष्ट्रियजगत्मा नेपाललाई चिनाउन हिमालयन टाइगरका नामले चिनिने भरतबहादुर विसुराल यतिखेर कतारमा रहेका छन् ।नेपाल सरकारको पर्यटन बोर्डबाट पर्यटन सद्भावनादूतसमेत रहेका टाइगरले भूकम्पपछि नेपालको पर्यटकीय क्षेत्रमा परेको प्रभावलाई सकारात्मक सन्देश दिँदै विदेशीलाई नेपाल घुम्नका निम्ति आह्वानसमेत गरेका छन् ।धरहरा बनाउने अभियानमा संसारभर रहेका नेपालीको लगानीमा निर्माण…