काठमाडौं, वैशाख २६ । भ्याली पब्लिक र ओडिसीले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् । भ्याली पब्लिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी ‘बी’ लाई ३७–२७ ले पराजित गरेको हो । विजेताका सक्रिय अधिकारीले १२ अंक जोडे । ओडिसीले लालीगुराँसलाई ३५–२८ ले हरायो । जुनियर ब्वाइजकै अन्य खेलमा गोल्डेनपिकले अभियान पब्लिक…