८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


दिल्लीद्वारा गुजरात ८ विकेटले पराजित

राजकोट, वैशाख २२ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई ८ विकेटले पराजित गरेको छ । दिल्लीको यो पाँचौं जित हो । सात खेलबाट पाँचौं जित निकालेको दिल्ली अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ । ९ खेल खेलिसकेको गुजरात भने ६ जित र तीन हार व्यहोर्दै १२ अंक…