पुणे, वैशाख २० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुणे सुपरजाइन्ट्सको छैठौं पराजय र मुम्बई इन्डियन्सको पाँचौं जित एकसाथ भएको छ । गएराति यी दुई टिमबीच भएको प्रतिश्पर्धामा मुम्बई इन्डियन्स आठ विकेटले विजयी भएको हो । जितसँगै जारी प्रतियोगितामा मुम्बईले आफ्नो पक्षमा नतिजा ल्याएको पाँचौं पटक हो भने पुणेले छैठौं पराजय व्यहोरेको हो ।…