Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा, उपाधिका लागि पोर्चुगलसँग भिड्ने

पेरिस, असार २४ । जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति मार्सेमा भएको सेमिफाइनलमा घरेलु टोली फ्रान्सले विश्वविजेता जर्मनीलाई २–० ले हरायो । खेलमा फ्रान्सलाई विजयी गराउन दुबै गोल एन्टोनियो ग्रेजम्यानले गरे । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा बदल्दै ग्रेजम्यानले टोलीलाई अग्रता दिए । दोस्रो हाफको…