२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


प्रिमियर लिगमा टोटनह्याम हट्सपरको उपाधि दावेदारी कायमै

काठमाडौं, बैशाख ७ । स्टोक सिटीलाई हराउँदै टोटनह्याम हट्सपरले इङलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि दावेदारी कायम राखेको छ । सोमबार राति स्टोक सिटीको मैदानमा भएको खेलमा पाहुना टोली टोटनह्याम ४-० ले विजयी भयो । खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केन र डेले अलीले २-२ गोल गरे । जितसँगै ३४ खेलबाट ६८ अंक जोडेको टोटनह्याम…