२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


प्रहरीको पूर्वाञ्चल भलिबल टिमलाई उपाधि

धनकुटा, वैशाख ५ । नेपाल प्रहरीको पूर्वाञ्चल भलिबल टिमले ११औं रामनवमी अन्तर्राष्ट्रिय आमन्त्रण खुला भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । धनकुटाको हिलेमा आज भएको फाईनल खेलमा नेपाल प्रहरीले संखुवासभा भलिबल टिमलाई २५–१५, २५–२३ र २५–१९ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै बिजेता टोलीले नगद रु ५५ हजार हात पारेको छ भने उपविजेता…