२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


सार्क महिला बास्केटबलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, चैत १७ । राजधानीमा जारी प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।पहिलो दिन बंगलादेशलाई ९२–२६ ले हराएको नेपालले ‘राउन्ड रोविन लिग’को दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ७७–३६ ले हरायो ।नेपालको जितमा स्नेहा श्रेष्ठले २४ स्कोर गरिन् । स्नेहाले बंगलादेशविरुद्धको खेलमा २६ स्कोर गरेकी थिइन् ।चौथो क्वार्टरमा १२–१७ ले…