१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


श्रीलंकालाई हराउँदै इङ्गल्याण्ड सेमिफाईनलमा, म्याथ्युजले गरे उत्कृष्ट प्रदर्शन

काठमाडौं, चैत १४ । श्रीलंकालाई हराउँदै इंग्लण्ड विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा शनिकार राति भएको खेलमा इंग्लण्डले श्रीलंकालाई १० रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको इंग्लण्डले जोस बट्लरको अविजित ६६ रनको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनायो । जवाफमा १ सय ७२…