काठमाडौं, चैत १५ । अष्ट्रेलियालाई हराउँदै आयोजक भारत विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मोहालीमा आइतबार राती भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । भारतको जितमा विराट कोहलीको अविजित ८२ रन महत्वपूर्ण रह्यो । १ सय ६१ रनको चुनौती पछ्याउनेक्रममा भारतका लागि युवराज सिंहले २१ रन बनाए । अरु…