काठमाडौं, चैत ३ । इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटी पहिलो पटक युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । राउण्ड अफ सिक्सटिनअन्तर्गतको खेलमा युक्रेनको डाईनामो किभलाई समग्रमा ३–१ ले हराउँदै म्यानचेस्टर सिटी अन्तिम आठमा पुगेको हो । मंगलबार राति भएको दोस्रो लेगको खेलमा सिटीलाई डाईनामो किभले गोलरहित बराबरीमा रोक्यो । तर पहिलो लेगको…